काठमाडाै । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले यही फाल्गुण २२,२३ र २४ गते को ललितपुर साकोस समिट स्थगित गरेकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै उक्त समिट स्थगित गरेको हो ।
मुख्य समाचार
2 March, 2020 1:59 pm
काठमाडाै । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले यही फाल्गुण २२,२३ र २४ गते को ललितपुर साकोस समिट स्थगित गरेकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै उक्त समिट स्थगित गरेको हो ।
प्रकाशित : 2 March, 2020 1:59 pm
Comment