हेम कार्की जिल्ला सहकारी संघ काठमाडौको आमन्त्रित संचालक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

हेम कार्की जिल्ला सहकारी संघ काठमाडौको आमन्त्रित संचालक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी संचालक हेम बहादुर कार्की जिल्ला सहकारी संघ लिमिटेड काठमाडौ को आमन्त्रित संचालक पदमा मनोनयन भएका छन् । संघको फागुन १० गते सम्पन्न २२६ औ बैठकले कार्कीलाई मनोनयन गरेको हो ।

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार १८:३८ 1 March, 2020 6:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।