
काठमाडौ । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी संचालक हेम बहादुर कार्की जिल्ला सहकारी संघ लिमिटेड काठमाडौ को आमन्त्रित संचालक पदमा मनोनयन भएका छन् । संघको फागुन १० गते सम्पन्न २२६ औ बैठकले कार्कीलाई मनोनयन गरेको हो ।
मुख्य समाचार
1 March, 2020 6:38 pm

काठमाडौ । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी संचालक हेम बहादुर कार्की जिल्ला सहकारी संघ लिमिटेड काठमाडौ को आमन्त्रित संचालक पदमा मनोनयन भएका छन् । संघको फागुन १० गते सम्पन्न २२६ औ बैठकले कार्कीलाई मनोनयन गरेको हो ।
प्रकाशित : 1 March, 2020 6:38 pm
Comment