९५ लाख ७५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

९५ लाख ७५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्थाको ५९ हजार बोनस शेयर र चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव लगानीकर्ताले यी कम्पनीका शेयर खरीदविक्री गर्न सक्नेछन् ।

प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार २१:०४