बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुपमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुपमा १० प्रतिशत छुट



काठमाडाै । बैंक अफ काठमाण्डूको ग्राहकले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन्।

सिद्धार्थका होटल तथा रिसोर्टमा सेवा लिएबापत बैंकको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने सम्बन्धमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी र बैंक अफ काठमाण्डूबीच सम्झौता भएको छ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १३:५२