डिप्रोक्स लघुवित्तमा आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डिप्रोक्स लघुवित्तमा आचार्य नियुक्त



काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा शेषरमण आचार्य नियुक्त भएका छन् ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ पदमा नियुक्त गर्ने गर्ने निर्णय गरेको हो ।

माघ २० गते सोमबारदेखि लागु हुने गरी आचार्यलाई ४ वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

प्रकाशित : २० माघ २०७६, सोमबार १४:३५