ग्लोबलको शेयर रजिष्ट्रार ‘ग्लोबल आइएमई क्यापिटल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबलको शेयर रजिष्ट्रार ‘ग्लोबल आइएमई क्यापिटल’



काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भएपश्चात शेयर रजिष्टार पनि एउटै तोकिएको छ ।

यस अघि साविकको जनता बैंकको शेयर रजिष्ट्रारमा जनता क्यापिटल रहेको थियो । मर्जर प्रकृया पुरा गरी ग्लोबल आइएमई बैंकको नाममा एकिकृत कारोबार सुरु गरिसकेको बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहने भएको हो ।

बैंकले सुचना जारी गरी माघ १९ गतेदेखि शेयर रजिष्ट्रार जनता क्यापिटलबाट ग्लोबल आइएमई क्यापिटलमा स्थानान्तरण गरिएको जानकारी दिएको हो ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १३:५६