प्रिमियर ईन्स्याेरेन्समा तिमिला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियर ईन्स्याेरेन्समा तिमिला



काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओमा विश्वराम तिमिला नियुक्त भएका छन् । प्रिमियर इन्स्योरेन्समा सुद्युम्नउपाध्ययको कार्यकाल सकिएपछि खालि रहेको प्रमुख कार्यकारी अधिकृत पदमा इन्स्योरेन्सको सञ्चालक समितिले तिमिलालाई नियुक्त गरेको हो । 

सञ्चालक समितिले विहीबार पठाएको तिमिलाको नियुक्ती बिहीबार स्वीकार गरेको हो ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार १४:४१