नेप्सेको वेबसाइटमा समस्या, यसरी हेर्नुस डाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेको वेबसाइटमा समस्या, यसरी हेर्नुस डाटा



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा देखिएको छ। समस्याका कारण लगानीकर्ता शेयर बजारको जानकारी लिनबाट बञ्चित भएका छन्।

आईएसपी लिंकमा समस्या आएको कारण लाइभ डाटा नदेखिएको नेप्सेले जनाएको छ। समस्या समाधानको कार्य भईरहेको र पूर्ण समाधान नहुँदासम्म लाईभ ट्रेडिङ डाटाको लागि नयाँ वेबसाइट हेर्न नेप्सेले आग्रह गरेको छ।

नेप्सेको पुरानो वेबसाइट अर्थात http://nepalstock.com/ र http://nepalstock.com.np/ दुबैमा समस्या आउँदा बजार खुलेपछि पनि अघिल्लो दिनकै तथ्याङ्क देखिएको छ। नयाँ वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : १७ पुष २०७६, बिहीबार ११:४७