सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट



काठमाडौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले र्टिर्कस एयरलाइन्संसंग सम्भैmता गरेको छ ।

यस सम्भैmता अन्र्तगत सन््राइजका ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७% सम्म र बिजनेस क्लासमा १०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ । साथै उक्त सम्भैmता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादाँ थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ ।


सन््राइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा र्टिर्कस एयरलाइन्सको तर्पmबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सन््राइज बैंकका तर्पmबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रकाशित : १ पुष २०७६, मंगलवार २०:३३