एनआईसी एसिया बैंकले एकैसाथ दुईवटा नयाँ शाखा सञ्चालनमा ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंकले एकैसाथ दुईवटा नयाँ शाखा सञ्चालनमा ल्यायो



काठमाडौं । एनआईसी एसिया बैंकले एकैसाथ दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा नयाँ शाखा खालेको छ ।

नयाँ शाखासँगै बैंकको कुल ३११ शाखा कार्यालय, ४०३ एटीएम, ९५ वटा एक्स्टेन्सन काउन्टर एवं ४४ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरिसकेकोे छ ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार ११:५०