मानव सेवा आश्रमलाई महालक्ष्मी बैंककाे सहयाेग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मानव सेवा आश्रमलाई महालक्ष्मी बैंककाे सहयाेग




काठमाडौं । महालक्ष्मी विकास बैंकको नँयाबजार शाखालखुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलार्इृ सहयोग गरेको छ । 

गत शुक्रबार एक कार्यक्रमका बीच तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण गरेको हो । 
शाखाले आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घतासमेत जनाएको छ । 

प्रकाशित : २९ मंसिर २०७६, आईतवार १५:३४