एनएमबि बैंककाे साधारणसभा पुस २४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंककाे साधारणसभा पुस २४ गते



काठमाडौं । एनएमबि बैंकले आगामी पुस २४ गते बैंकको २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न ३९६ औं बैठकले पुस २४ गते साधारण सभा बोलाउने निर्णय गरेको कम्पनी सचिव ध्रुब प्रसाद अधिकारीले जानकारी दिए।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १५:२२