एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने



काठमाडौ । एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न दोस्रो साधारणसभाले नियामक निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।

लघुवित्तले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । लघुवित्त संस्था एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार १४:४६