आइपिओको भाउमा सिभिल बैंकको संस्थापक शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइपिओको भाउमा सिभिल बैंकको संस्थापक शेयर



काठमाडौं / सिभिल बैंक लिमिटेडको संस्थापक समूहको शेयर (आज) मंगलबारदेखि बिक्री खुल्ला भएको छ ।


बैंकको संस्थापक समूहको प्रति शेयर रु १०० अंकित दरको जम्मा २० लाख ३० हजार ५९ कित्ता शेयर बिक्री खुल्ला भएको हो ।

इच्छुक लगानीकर्ताले पुष ८ गतेभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा , काठमाडौं आइपुग्ने आवेदन दिन सक्नेछन् । शेयर खरिदको लागि न्यूनतम १० हजार कित्ता लागि आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार १२:४०