प्रभु बैंकको नँया शाखा सर्लाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको नँया शाखा सर्लाहीमा



काठमाडाै । प्रभु बैंकले सर्लाहीमा नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा आफ्नाे १९९ औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको समुद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन । उक्त समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार ०८:३२