बिरेन्द्रले मलेसियाबाट ५९ हजार आइएमई गरी नेपाल पठाउँदा पाए ४ लाख ७७ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिरेन्द्रले मलेसियाबाट ५९ हजार आइएमई गरी नेपाल पठाउँदा पाए ४ लाख ७७ हजार



काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् ।

बिहीबार राजधानी काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका हुन् ।


विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थियो । सेवाग्राही खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ (८)गुणा ४ लाख ७७ हजार ८ सय ५६रुपैयाँ रकम प्राप्त गरेका छन् ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ०७:२७