प्रभु बैंककाे भिसा कार्ड माघ १ देखि नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंककाे भिसा कार्ड माघ १ देखि नचल्ने



काठमाडाै । प्रभु बैंकले आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताएको छ । बैंकले हाल आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी SCT UPI कार्ड जारि गर्न लागेको जनाएको हो ।

बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकले जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलवार ११:४०