बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी सहित दुई जना धराैटिमा रिहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी सहित दुई जना धराैटिमा रिहा



काठमाडौं । बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी सहित दुई जनालाई एक करोड धरौटिमा छुड्ने सार्वेच्च अदालले आदेश दिएको छ । सर्वोच्च अदालतले पाटन उच्च अदालले थुनामा राख्ने अजय श्रेष्ठ र किरण कुमार बोहरालाई थुनामा राख्ने आदेश खारेज गर्दै धरौटिमा छोड्ने आदेश दिएको हो । आइतबार न्यायाधिश सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलाशले उनीहरुलाई धरौटिमा छोड्ने आदेश दिएको छ ।  

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।उता झापा जिल्ला अदालतले  पनि किर्ते मुद्दाका आरोपितहरुलाई एक/एक लाख धरौटिमा छोड्ने आदेश दिएको छ । 

प्रकाशित : ९ मंसिर २०७६, सोमबार ०७:५४