एनआईसी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको शाखा स्याफ्रुबेसीमा



काठमाडाै । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा शाखा संचालनमा ल्याएको छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्थित उक्त शाखाकोसोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उद्घाटन गरे ।

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित : ८ मंसिर २०७६, आईतवार ११:३०