छिमेक लघुवित्तको लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

छिमेक लघुवित्तको लाभांश स्वीकृत



काठमाडौ । छिमेक लघुवित्तको लाभांश स्वीकृत भएको छ। राष्ट्र बैंकले मङ्सिर ३ गते कम्पनीको लाभांश स्वीकृत गरेको हो। 

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ४४.३३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुंजीको २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अब लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त प्रस्ताव लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रहेको छ । 

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १५:५८