काडमाडाै। नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको १ मंसिरमा बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल बैंकले २३ वर्ष अघि मात्रै सेयरधनीलाई लाभांश दिएको थियो । बैंक सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
Comment