नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने



काडमाडाै। नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको १ मंसिरमा बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल बैंकले २३ वर्ष अघि मात्रै सेयरधनीलाई लाभांश दिएको थियो । बैंक सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार १३:१२