सगरमाथा इन्स्योरेन्स र ग्रिनसिटी अस्पताल बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सगरमाथा इन्स्योरेन्स र ग्रिनसिटी अस्पताल बिच सम्झौता



काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिन सिटी अस्पताल बिच अस्पतालले प्रदानगर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ।

उक्त संझौताअन’सार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमागर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको VIPCard प्रयोगकर्ताहरुका लागी र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसि६ी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदानगर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउनेछन ।

उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिन सिटी अस्पतालका तर्फबाट अध्यक्ष लोक बहादुर टन्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरे ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार १६:३८