नेप्सेमा ८० हजार कित्ता बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ८० हजार कित्ता बोनस शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको ८० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८ रतिशत बोनस शेयर घोषणा गरेको थियो । सोहि शेयर आज सुचिकृत भएको हो ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार २१:३४