नयाँ नेपाल लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नयाँ नेपाल लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २५९ औं बैठकले २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा पनि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार १५:०० 6 November, 2019 3:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।