प्राइम कमर्शियल बैंकको शाखा कीर्तिपुर नगरपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्शियल बैंकको शाखा कीर्तिपुर नगरपालिकामा



प्राइम कमर्शियल बैंकले कीर्तिपुर नगरपालिकामा शाखा संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या ९६ पुगेको छ। स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सो शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरे।

बैंकले आगामी दिनमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बैंकका नायव महाप्रवन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले बताए।

प्रकाशित : ७ कार्तिक २०७६, बिहीबार ०९:२९