बीओकेले ११ प्रतिशत नगद लाभांश सेयरधनी खातामा हालिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बीओकेले ११ प्रतिशत नगद लाभांश सेयरधनी खातामा हालिदिने



काठमाडाै । बैंक अफ काठमान्डू (बीओके) ले ११ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । असोज १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, असोज १५ गतेपछि डिम्याट गर्नेहरुको नगद लाभांश पनि क्रमशः खातामा जम्मा हुनेछ ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार १९:०१