सिटिजन बैंककाे कम्पनी सचिवमा राजेन्द्रलाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन बैंककाे कम्पनी सचिवमा राजेन्द्रलाल



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

श्रेष्ठले सचिव पदमा नियुक्त भएकै दिनबाटै आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार १४:१४