सनराइज बैंकको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन



काठमाडौं । सनराइज बैंक लिमिटेडको नेप्सेमा १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि बैंकको शेयर मूल्य प्रतिकित्ता २१७ दशमलव २७ रुपैयाँ तोकेको छ । बैंकको सो बोनस शेयर असोज ३० गतेसम्म कायम शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित : 18 October, 2019 3:05 pm