बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा आज, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा आज, यस्ता छन् एजेन्डा



बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा असोज ३० अर्थात आज बोलाएको छ । एलिस रिसेप्सन्स्, गैहीधारा, काठमाडौंमा १० दश बजे बोलाएको छ ।

वार्षिक साधारणले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार ०८:१९