शाइन रेसुङ्गाको एकिकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शाइन रेसुङ्गाको एकिकृत कारोबार सुरु



काठमाडौं । दुई विकास बैंक गाभेपछि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरी शाइन रेसुङ्गा डेभलपमेन्टको नामबाट असोज २७ गतेदेखि एकीकृत कारोबार हुँदै छ । एकीकृत कारोबारपछि संस्थाको रजिष्टर्ड केन्द्रीय कार्यालय बुटवलमा रहने छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार १४:३५