लुम्बिनी जनरल इन्स्योरेन्स हकप्रद जारी गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्स्योरेन्स हकप्रद जारी गर्न अनुमति



काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ। \

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज ८ गते १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको जनाएको छ।

धितोपत्र बोडबाट अनुमति पाएसँगै असोज १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्न असोज २७ गते बुकक्लोज मिति निर्धारण गरेको छ ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार १४:२९