प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्न राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्न राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति



काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ । केही समय अघि कन्काई विकास बैंकलाई आफुमा गाभ्न सफल भएको प्राईम बैंकले अर्को उपलब्धी हाँसिल गरेको हो ।

स्रोतका अनुसार राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो । प्राईम बैंकका संचालकहरुले पनि यसको पुष्टी गरेका छन् ।

प्राइम बैंकको हाल ११३ वटा शाखा रहेका छन् भने कैलाश विकाश बैंकले ९५ वटा शाखा मार्रफत सेवा प्हेरवाह गरिरहेको छ ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार ०९:३६