स्मरण साकोसलाई उत्कृष्ठ सहकारी सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

स्मरण साकोसलाई उत्कृष्ठ सहकारी सम्मान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले डिल्लीबजार स्थित स्मरण बचत तथा ऋण सहकारीलाई उत्कृष्ठ संस्थाको रुपमा सम्मान गरेको छ ।

कास्कूनको १६ औं साधारणसभा पारेर सो सम्मान गरिएको हो । कास्कूनमा आबद्ध ६६५ सहकारी मध्ये स्मरण साकोस उत्कृष्ठ साकोसमा छनोट गरिएको कास्कूनले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार १७:०१ 2 October, 2019 5:01 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।