काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)ले डिल्लीबजार स्थित स्मरण बचत तथा ऋण सहकारीलाई उत्कृष्ठ संस्थाको रुपमा सम्मान गरेको छ ।

कास्कूनको १६ औं साधारणसभा पारेर सो सम्मान गरिएको हो । कास्कूनमा आबद्ध ६६५ सहकारी मध्ये स्मरण साकोस उत्कृष्ठ साकोसमा छनोट गरिएको कास्कूनले जनाएको छ ।
Comment