दशैँ विदामा मेगाका यी शाखा खुल्ला रहन्छन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दशैँ विदामा मेगाका यी शाखा खुल्ला रहन्छन



दशैँको विदाको समयमा मेगा बैंकले पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि मेगाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो । बैंकले विदाको अवधिमा आफ्ना १९ वटा शाखा खुल्ला रहने बताएको छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार १५:४८