सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा मानव सेवा आश्रममा आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा मानव सेवा आश्रममा आर्थिक सहयोग



काठमाडौ । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । “Caring Humanity हामी संग संगै ” भन्ने नाराको साथ बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमको अध्यक्ष रामजी अधिकारीलाई रु. २५००० बराबरको चेक प्रदान गर्नुभयो। सो कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ०८:१६