नेप्सेमा गण्डकी विकास बैंकको कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा गण्डकी विकास बैंकको कारोबार रोक्का



नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गण्डकी विकास बैंकको कारोबार रोक्का भएको छ । मेगा बैंकमा गाभिने सम्झौता गरेसंगे बैंकको कारोबार रोक्का गरिएको हो ।

यी दुई बैंकबीच बुधबार गाभ्ने/गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । प्रदेश ४ मा आफ्नो राम्रै उपस्तिथी जनाउदै आएको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति पछि मेगा बैंक चुक्तापुंजीको हिसाबले दोस्रो ठुलो वाणिज्य बैंक बन्ने भएको छ।

प्रकाशित : ९ आश्विन २०७६, बिहीबार ११:२६