शुक्रबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुक्रबार सार्वजनिक बिदा



काठमाडौं । संविधान दिवसको अवसरमा संघीय सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

संविधान घोषणा भएको दिनको सम्भावनामा उत्सव मनाउन सरकारले देशभर बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार २०:२९