नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स को धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको छ। धितोपत्र दाखिला खारेज बन्द (बुकक्लोज) सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले अर्को निर्णय नभएसम्मको लागि फाइनान्सको शेयर सूचीकरण स्थगन गरेको हो।

Comment