नेप्सेले सोध्यो मल्टीपर्पस फाइनान्सलाई स्पष्टिकरण , यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

शेयर बजार

नेप्सेले सोध्यो मल्टीपर्पस फाइनान्सलाई स्पष्टिकरण , यस्तो छ कारण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स को धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको छ। धितोपत्र दाखिला खारेज बन्द (बुकक्लोज) सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले अर्को निर्णय नभएसम्मको लागि फाइनान्सको शेयर सूचीकरण स्थगन गरेको हो।

प्रकाशित : ३० भदौ २०७६, सोमबार १०:४३ 16 September, 2019 10:43 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।