सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १६:४१