प्राइम कमर्सियल र कन्काई विकास बैंकबिच एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल र कन्काई विकास बैंकबिच एकीकृत कारोबार सुरु



प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरी आइतबार (भदौ २९ गते) बाट एकीकृत कारोबार सुरु गरेको छ । प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा एक भएका हुन् । प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए । यी दुई बैंकको साउन २२ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १२:५१