लिन्च स्टक मार्केटबाट आइतबार सेयर किनबेच नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लिन्च स्टक मार्केटबाट आइतबार सेयर किनबेच नहुने



काठमाडौं । लिन्च स्टक मार्केटबाट आइतबार (भदौ २९ गते) सेयर किनबेच नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लिन्चको सदस्यता निलम्वन गरेपछि सेयर कारोबार नहुने भएको हो । नेप्सेले माग गरेको विवरण समयमै उपलव्ध नगराएपछि लिन्चलाई निलम्वन गरी आइतबार एक दिनका लागि सेयर कारोबार गर्न पनि रोक लगाइएको हो ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १२:३८