सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड



काठमाडौं । सिद्धार्थ बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँड गरेको छ ।

बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार १४:३६