हाथवे फाईनान्सलाई गाभेपछि ग्लोबल आईएमई बैंकले भदौ १८ गतेदेखि एकिकृत कारोबार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाथवे फाईनान्सलाई गाभेपछि ग्लोबल आईएमई बैंकले भदौ १८ गतेदेखि एकिकृत कारोबार गर्ने



हाथवे फाईनान्सलाई गाभेपछि ग्लोबल आईएमई बैंकले भदौ १८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीले नेपाल राष्ट बैंकबाट भदौ ५ गते र कम्पनी रजिस्ट्रार कार्यालयबाट भदौ १५ गते मर्जरको लागि अन्तिम स्वीकृत पाएको थियो ।

बैंकले फाइनान्सलाई १००:४२ को स्वापमा गाभेको हो । अर्थात् फाइनान्स कम्पनीको १०० कित्ता शेयर हुनेले बैंकको ४२ कित्ता शेयर प्रपाउने छन् ।

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच पनि मर्जर सम्झौता भईसकेको छ ।

प्रकाशित : 2 September, 2019 12:48 pm