एनएमबि फिफ्टी बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि फिफ्टी बाँडफाँड



काठमाडौ । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी (NMB 50) बाँडफाँड गरेको छ ।

बन्दमुखी योजना गत २०७६/०४/१३ देखि मिति २०७६/०५/१० सम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त एनएमबि फिफ्टीका लागि आवश्यकता भन्दा बढी इकाई खरीदका लागि माग भई आएकाले प्रकाशित विवरणापत्रमा भएको व्यवस्था बमोजिम योजनाको आकार ५० लाख इकाईले वृद्धि गरी १२ हजार ६ सय ५७ आवदेकहरुलाई १० करोड ६० लाख ४८ हजार ३३० इकाई तथा बिज पूँजी वापत १ करोड ८९ लाख ५१ हजार ६ सय ७० इकाई गरी कुल १२ कराृड ५० लाख इकाईहरु बाँडफाँड गरेको हो ।

प्रकाशित : १५ भाद्र २०७६, आईतवार १४:२१