महालक्ष्मी विकास बैँकलाई पायो ‘बिपिए अवार्ड २०१८ अवार्ड’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैँकलाई पायो ‘बिपिए अवार्ड २०१८ अवार्ड’



काठमाडाैं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ महालक्ष्मी विकास बैंकले पाएको छ । 

एक समारोहकाबीच विकास बैँकतर्फ महालक्ष्मी विकास बैँक लि.ले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो । 

उक्त समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेको थियो ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार १२:१६