महेन्द्रनगर आन्तरिक राजश्वकार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

महेन्द्रनगर आन्तरिक राजश्वकार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो २९ औं एक्सटेन्सन काउण्टर आन्तरिक राजश्वकार्यालय महेन्द्रनगरमा संचालनमा ल्याएको छ । उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् ।

बैंकले हाल मुलकभर १ सय ३८ शाखा, १ सय ४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १ सय ६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

प्रकाशित : ५ श्रावण २०७६, आइतबार १६:३२ 21 July, 2019 4:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।